अनलाइन खबर

बलात्कारको-आरोपमा-वडाध्यक्ष-पक्राउ

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

२० साउन, गोरखा । चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा गोरखाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट रहेको प्रहरीले जनाएको छ । ‘बिहे गर्छु भन्दै यसअघि पनि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने पीडित परिवारले दिएको जाहेरीमा उल्लेख छ,’ एसपी सुरेन्द्र बहादुर गुरुङले भने, …

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ Read More »

आज-गाईजात्रा-पर्व-मनाइँदै,-काठमाडौं-उपत्यकामा-सार्वजनिक-विदा

आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

२० साउन, काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर सुरु हुँदैछ । गाईजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणको करुण रसका …

आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा Read More »

जेलबाट-भाग्यो-लागु-औषध-अपराधी-बिरालो

जेलबाट भाग्यो लागु औषध अपराधी बिरालो

काठमाडौं । लागु औषध ओसारपसारमा संलग्न रहेको आरोपमा जेलमा रहेको एउटा बिरालोले जेलब्रेक गरेर भागेको छ । श्रीलंकाको एक मुख्य जेलमा थुनिएको उक्त बिरालो सोमबार भागेको हो । सो बिरालो लागु औषध र मोबाइल फोनका सिमकार्ड तस्करीको प्रयास गर्दागर्दै पक्राउ परेको थियो । सुरक्षा अधिकारीहरुले श्रीलंकाको वेलिकाडा जेलमा गत शनिवार सो बिरालोलाई सिमकार्ड,  » पुरा समाचार …

जेलबाट भाग्यो लागु औषध अपराधी बिरालो Read More »

एप्पलविरुद्ध-चिनियाँ-कम्पनीले-हाल्यो-मुद्दा,-डेढ-खर्ब-क्षतिपूर्ति-माग

एप्पलविरुद्ध चिनियाँ कम्पनीले हाल्यो मुद्दा, डेढ खर्ब क्षतिपूर्ति माग

काठमाडौं । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी शांघाइ झिझेन इन्टेलिजेन्ट नेटवर्क टेक्नोलोजीले विश्वकै सबैभन्दा ठूलो कम्पनी एप्पलविरुद्ध झण्डै डेढ अर्ब डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ । एप्पलले आफ्ना पेटेन्ट अधिकार चोरी गरेको आरोप लगाउँदै चिनियाँ कम्पनीले एप्पलविरुद्ध मुद्दा हालेको हो । सिआओ आई नामले समेत चिनिने उक्त चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीले एप्पलद्वारा आफ्ना …

एप्पलविरुद्ध चिनियाँ कम्पनीले हाल्यो मुद्दा, डेढ खर्ब क्षतिपूर्ति माग Read More »

सकियो-हिमालय-रोडिज-सिजन-३

सकियो हिमालय रोडिज सिजन-३

१९ असार, काठमाडौं । यामाहा एफ जेडद्वारा प्रस्तुत हिमालय रोडिज सिजन ३-ब्लड, स्वेट र टियर्सले आफ्नो यस सिजनको विजेताको घोषणा गरेको छ । सन् २०१९ डिसेम्बर १६बाट शुरु भएको योरियालिटी शोले १८ औं शृँखलामा आएर आफ्नो विजेता प्राप्त गरेको छ । यसपटक हिमालय रोडिजको ताज पहिरिन सफल भएका छन् रोडि सुजन सुवेदी । सुजन ग्याङ्गग्रीन …

सकियो हिमालय रोडिज सिजन-३ Read More »

हिमालय-रोडिज–-३-बिजेता-बने-सुजन-सुवेदी

हिमालय रोडिज– ३ बिजेता बने सुजन सुवेदी

काठमाण्डौ । पोखराका सुजन सुवेदी हिमालय रोडिज सिजन ३ को बिजेता बनेका छन् । सोमबार साँझ हिमालय टेलिभिजनबाट प्रसारित ग्राण्ड फिनालेमा सुजनले रोडिज सिजन ३ को उपाधि जितेका हुन् । ग्याङ ग्रिन अन्र्तगत लाउरेको टीममा रहेका सुजनले अडिसन, कलिङ र जर्नि राउण्ड हुँदै ग्राण्ड फिनालेमा उपाधि जितेका हुन् । उनले नगद १० लाख रुपैयाँ र …

हिमालय रोडिज– ३ बिजेता बने सुजन सुवेदी Read More »

सिन्धुपाल्चोकको-मेलम्चीमा-पहिरो,-८-जना-वेपत्ता,-एक-जनाको-जीवितै-उद्धार

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो, ८ जना वेपत्ता, एक जनाको जीवितै उद्धार

१९ साउन, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् । एकजनालाई भने प्रहरीले उद्धार गरेको छ । कभर्ड हल निर्माणमा खटिएका कामदारहरु गएराति करिब दुई बजेतिर आएको पहिरोमा पुरिएका हुन् । प्रहरी तीन बजेतिर उद्धारमा खटिएको थियो । तीन घण्टाको प्रयासमा एक जना भारतीय नागरिकलाई जीवितै उद्धार गरेर प्रारम्भिक …

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो, ८ जना वेपत्ता, एक जनाको जीवितै उद्धार Read More »

दाङबाट-दुईजना-नक्कली-प्रहरी-पक्राउ

दाङबाट दुईजना नक्कली प्रहरी पक्राउ

१९ साउन, घोराही ।  जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरी पक्राउ गरेको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल रहेका छन् । नेपालीले आफू जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक ‘योगेन्द्र हमाल हुँ’ …

दाङबाट दुईजना नक्कली प्रहरी पक्राउ Read More »

आईपीएल-१९-सेप्टेम्बरदेखि,-फाइनल-१०-नोभेम्बरमा

आईपीएल १९ सेप्टेम्बरदेखि, फाइनल १० नोभेम्बरमा

१९ साउन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० को १३ औं संस्करण सेप्टेम्बर १९ देखि सुरु हुने भएको छ । आइतबार बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले भारतीय सरकारबाट प्रतियोगिता आयोजना गर्न ग्रिन सिग्नल पाएको र सेप्टेम्बर १९ देखि युएईमा आईपीएल हुने तय भएको इन्डिया टिभीले जनाएको छ । फाइनल खेल नोभेम्बर १० मा हुने …

आईपीएल १९ सेप्टेम्बरदेखि, फाइनल १० नोभेम्बरमा Read More »

आज-जनै-पूर्णिमा-पर्व-मनाइँदै

आज जनै पूर्णिमा पर्व मनाइँदै

१९ साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा …

आज जनै पूर्णिमा पर्व मनाइँदै Read More »

>