Day: १५ असार, २०७७

गोरखामा-जंगली-च्याउ-खाँदा-एकै-परिवारका-५-जना-बिरामी

गोरखामा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

१५ असार, गोरखा । गोरखामा ज‌गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । जंगली च्याउ खाएर बिरामी पर्नेमा आरुघाट गाउँपालिका–४ थुमीका ५० वर्षीय गाइने बिक, उनकी श्रीमती र तीन छोराछोरी रहेको वडाध्यक्ष कृष्ण धमलाले बताए । उनीहरुमध्ये अन्दाजी ११ वर्षका कान्छा छोराको अवस्था चिन्ताजनक रहेको उनले जानकारी गराए । ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको …

गोरखामा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी Read More »

प्रदेश-२-मा-अत्यावश्यक-सेवामा-हड्ताल-रोक्ने-विधेयक

प्रदेश २ मा अत्यावश्यक सेवामा हड्ताल रोक्ने विधेयक

१५ असार, जनकपुरधाम । प्रदेश २ सरकारले अत्यावश्यक सेवामा हड्ताल निषेध गर्ने गरी कानुनको तयारी गरेको छ । हड्ताल गर्नेलाई कैद र जरिवाना तोकिएको प्रदेश आवश्यक सेवा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशसभामा पेश गरेको छ । विधेयकमा सार्वजनिक हितको लागि आवश्यक एवं उचित लागेमा प्रदेश सरकारले आदेश जारी गरी …

प्रदेश २ मा अत्यावश्यक सेवामा हड्ताल रोक्ने विधेयक Read More »

‘एमसीसी-सुरु-गर्ने-मिति-पुनर्विचार-गर्न-माग’

‘एमसीसी सुरु गर्ने मिति पुनर्विचार गर्न माग’

१५ असार, काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले एमसीसी कम्प्याक्ट कार्यान्वयन सुरु हुने मिति पुनर्विचार गर्नुपर्ने जनाएको छ । एमसीए नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारणले गर्दा कार्यप्रगतिमा अवरोध सिर्जना भएको हुँदा नेपाल कम्प्याक्ट कार्यान्वयन थालनी मितिमा पुनर्विचार आवश्यक देखिएको छ ।’ पूर्वनिर्धारित मिति १६ असार …

‘एमसीसी सुरु गर्ने मिति पुनर्विचार गर्न माग’ Read More »

हामी-कोरोना-भाइरसको-संकटबाट-बाहिर-छैनौं-:-बेलायती-प्रधानमन्त्री-जोन्सन

हामी कोरोना भाइरसको संकटबाट बाहिर छैनौं : बेलायती प्रधानमन्त्री जोन्सन

१५ असार, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफूहरु अझै कोरोना भाइरस (कोभिड–१९) को संकटबाट बाहिर नरहेको बताएका छन् । उनले पछिल्लो समय केही स्थानमा कोरोना भाइरसका संक्रमित बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले अहिले बेलायतको लेस्टरलमा कोरोना भाइरसका संक्रमित बढेकोमा चिन्ता व्यक्त गरेका हुन् । उनले स्थानीय स्तरमा वृद्धि भएको कुनै पनि स्थानको …

हामी कोरोना भाइरसको संकटबाट बाहिर छैनौं : बेलायती प्रधानमन्त्री जोन्सन Read More »

हामी-संकटभन्दा-बाहिर-छैनौँ-:-जोन्सन

हामी संकटभन्दा बाहिर छैनौँ : जोन्सन

१५ असार< काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफूहरु अझै कोरोना भाइरस (कोभिड-१९) को संकटबाट बाहिर नरहेको बताएका छन् । उनले पछिल्लो समय केही स्थानमा कोरोना भाइरसका संक्रमित बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले अहिले बेलायतको लेस्टरलमा कोरोना भाइरसका संक्रमित बढेकोमा चिन्ता व्यक्त गरेका हुन् । उनले स्थानीय स्तरमा वृद्धि भएको कुनै पनि स्थानको …

हामी संकटभन्दा बाहिर छैनौँ : जोन्सन Read More »

गभर्नरले-चार्टर्ड-एकाउन्टेन्टलाई-भने-वित्तीय-सुशासन-तपाईंहरुको-हातमा-छ

गभर्नरले चार्टर्ड एकाउन्टेन्टलाई भने-वित्तीय सुशासन तपाईंहरुको हातमा छ

१५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वित्तीय सुशासन कायम गर्न चार्टर्ड एकान्टेन्टहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । चार्टर्ड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान)ले आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई बुझाएको सुझाव ग्रहण गर्दै गभर्नर अधिकारीले पारदर्शिता तथा लेखा सम्बन्धमा चार्टड एकाउन्टेन्टहरुलाई धेरै विषय थाहा हुने भन्दै …

गभर्नरले चार्टर्ड एकाउन्टेन्टलाई भने-वित्तीय सुशासन तपाईंहरुको हातमा छ Read More »

>