Day: १६ असार, २०७७

संसदीय-समितिले-भन्यो-:-बिरामी,-कर्मचारी-र-व्यवसायीलाई-काठमाडौं-आउन-देऊ

संसदीय समितिले भन्यो : बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन देऊ

१६ असार, काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन सहज बनाउन सरकारलाई निर्देशन दिएको छ । ‘उपत्यका आउने जाने नागरिकको सन्दर्भमा बिरामी, कर्मचारी र व्यावसायीलाई सरलीकृत गर्ने’ मंगलबार बसेको समिति बैठकले सरकारलाई दिएको निर्देशन पत्रमा उल्लेख छ । आवश्यक सर्तकता अपनाएर आर्थिक क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेकाले …

संसदीय समितिले भन्यो : बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन देऊ Read More »

बागमती-बजेटमा-नेकपाकै-सांसदको-विरोध

बागमती बजेटमा नेकपाकै सांसदको विरोध

१६ असार, हेटौंडा । वागमती प्रदेशकोे बजेटमाथि मंगलबार प्रदेशसभामा छलफल सुरु भएको छ । छलफलमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुल नै बजेटको विरोध गरेका छन् । नेकपाका सांसद हिरानाथ खतिवडाले सरकारले बजेट ल्याउँदा कार्यान्वयन हुने विश्लेषण नगरी ल्याएको भन्दै नसच्याउने भए छलफलको अर्थ नरहने बताए । सरकार नसुध्रे समर्थन गर्न नसक्ने समेत उनले …

बागमती बजेटमा नेकपाकै सांसदको विरोध Read More »

बालुवाटारभित्रै-मागियो-प्रधानमन्त्रीको-राजीनामा,-प्रचण्डभन्दा-पूर्वएमाले-कडा

बालुवाटारभित्रै मागियो प्रधानमन्त्रीको राजीनामा, प्रचण्डभन्दा पूर्वएमाले कडा

१६ असार, काठमाडौं । भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा नेपालका नेताहरु पनि लागेको अभिव्यक्तिका कारण प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीमा संकटमा परेका छन् । मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा शीर्षनेताहरुले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न मात्र उठाएनन्, ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन मागसमेत गरे । प्रधानमन्त्री ओलीले …

बालुवाटारभित्रै मागियो प्रधानमन्त्रीको राजीनामा, प्रचण्डभन्दा पूर्वएमाले कडा Read More »

प्रदेशका-मन्त्री-पनि-नागरिकता-विधेयकविरुद्धको-आन्दोलनमा

प्रदेशका मन्त्री पनि नागरिकता विधेयकविरुद्धको आन्दोलनमा

१६ असार, जनकपुरधाम । नागरिकता विधेयकको विरोधमा जनता  समाजवादी पार्टीले गरेको प्रदर्शनमा प्रदेश २ सरकारका मन्त्री पनि सहभागी भएका छन् । जनकपुरधाममा भएको प्रदर्शनमा भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव र भूमि, व्यवस्था कृषि तथता सहकारी मन्त्री शैलेन्द्र साह सहभागी भएका हुन् । स्थानीय जनक चोकबाट निकालिएको …

प्रदेशका मन्त्री पनि नागरिकता विधेयकविरुद्धको आन्दोलनमा Read More »

आधा-घण्टामै-सक्यो-सलहले-देउखुरी-क्षेत्रको-मकै

आधा घण्टामै सक्यो सलहले देउखुरी क्षेत्रको मकै

१६ असार, देउखुरी । दाङको अन्न भण्डार मानिने देउखुरी क्षेत्रमा सलहले मकैबालीमा ठूलो क्षति पुर्‍याएको छ । मंगलबार दिउँसो राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिकामा सलहका बथान देखिएका छन् । सलहका बथानले मकैबाली नष्ट गरेको राप्ती गाउँपालिका–२ बराखुटीका वासिन्दा वासुदेव न्यौपानेले बताए । उनका अनुसार करिब आधा घण्टामा सो क्षेत्रको आधाभन्दा धेरै …

आधा घण्टामै सक्यो सलहले देउखुरी क्षेत्रको मकै Read More »

निर्वाचन-आयोगमा-एमाले-दर्ताको-निवेदन,-बालुवाटारमा-खैलाबैला

निर्वाचन आयोगमा एमाले दर्ताको निवेदन, बालुवाटारमा खैलाबैला

१६ असार, काठमाडौं । नेकपा स्थायी कमिटी बैठक बसिरहेका बेला निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल कसको निर्देशनमा निवेदन दर्ता भयो ? बैठकको एजेण्डा नै विषयान्तर हुने गरी यो प्रश्नले मं‌गलबारको बैठक प्रभावित भयो । बालुवाटारमा जारी बैठकमा उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीकै निर्देशनमा नेकपा एमाले ब्युँताउने निवेदन दर्ता भएको बैठकमा बताए …

निर्वाचन आयोगमा एमाले दर्ताको निवेदन, बालुवाटारमा खैलाबैला Read More »

>