Day: २९ भाद्र, २०७७

‘विद्यालय-तहमा-अनलाइन-शूल्क-लिनु-असंवैधानिक’

‘विद्यालय तहमा अनलाइन शूल्क लिनु असंवैधानिक’

२९ भदौ, काठमाडौं । पूर्वशिक्षामन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता डा. गंगालाल तुलाधारले कुनै पनि बहानामा कक्षा १२ सम्मको शूल्क लिन नमिल्ने बताएका छन् । शिक्षा पत्रकार समूहद्वारा सोमबार आयोजित भर्चुअल छलफल कार्यक्रममा बोल्दै पूर्वशिक्षामन्त्री तुलाधरले भने, ‘विद्यालय तहमा अनलाइन वा अन्य नाममा शूल्क लिनु असंवैधानिक हो ।’ संविधानको धारा ३१ को धारा २ …

‘विद्यालय तहमा अनलाइन शूल्क लिनु असंवैधानिक’ Read More »

रुपन्देहीमा-थप-एक-कोरोना-संक्रमितको-मृत्यु

रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु

२९ भदौ, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नंं. ५ कि ६४ वर्षकी महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । सोमबार नै अस्पताल आएकी उनको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.  » पुरा समाचार पढ्नुहोस

तरकारीले-जोगायो-साना-व्यापारी

तरकारीले जोगायो साना व्यापारी

२८ भदौ, काठमाडौं । ‘ए कार्तिक खै ४० रुपैयाँ फिर्ता दे’ शिवकुमार ठाकुरले सय रुपैयाँको नोट दिँदै छोरालाई भने । ठाकुरले कुपण्डोलमा पान पसल चलाएको धेरै भयो तर अहिले उनी तरकारी बेचिरहेका छन् । उनी ग्राहकलाई तरकारी जोखेर दिन्छन्, छोरा काउन्टरमा बस्छन् । कार्तिक ‘लिनुस् अंकल’ भन्दै ४० रुपैयाँको नोट ग्राहकलाई थमाइदिन्छन् । ग्राहक आधा …

तरकारीले जोगायो साना व्यापारी Read More »

लोक-गीत-‘कालो-बादल’-एक-बियोगान्त-कथा

लोक गीत ‘कालो बादल’ एक बियोगान्त कथा

वैदेशिक रोजगारी हरेकजसो नेपालीको वाध्यता बनेको छ । देशमै रोजगारको अवसरहरु नहुँदा वा श्रमले उचित मूल्य नपाउँदा पसिना चुहाएर पेट भर्नुपर्ने अवस्थाका युवाहरु विदेशिएका छन् । एकातिर विदेशको मरुभुमीमा पसिना बेच्नु त छँदैछ, रोगी बुवाआमा, कलिला छोराछोरीसँग पनि टाढिनु परेको छ । बुढ्यौलीले थलिएका आमाबुवाहरुले झरिलो–भरिलो छोराछोरीलाई भारी मनले बिदाइ गर्नु परिरहेको छ । बालबच्चाले …

लोक गीत ‘कालो बादल’ एक बियोगान्त कथा Read More »

साउदीमा-बलात्कृत-महिलाको-कथा-सुनाउँदै-भक्कानिए-सहसचिव

साउदीमा बलात्कृत महिलाको कथा सुनाउँदै भक्कानिए सहसचिव

२८ भदौ, काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सोमबार विभिन्न देशमा घरेलु कामदारका रुपमा रहेका नेपालीहरुको अवस्थाबारे छलफल राखिएको थियो । छलफलमा परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले आफू ४ वर्ष साउदी अरब बस्दाको दर्दनाक घटना सुनाएर सबैलाई भावुक बनाए । गृह,  » पुरा समाचार पढ्नुहोस

को-हुन्-जापानका-नयाँ-प्रधानमन्त्री-सुगा-?

को हुन् जापानका नयाँ प्रधानमन्त्री सुगा ?

काठमाडौं । जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले सिन्जो आबेको स्थानमा योसिहिडे सुगालाई आफ्नो पार्टीको नेता बनाएका छन् । यससँगै अब उनी जापानको प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । गत महिना आफ्नो स्वास्थ्य अवस्थामा राम्रो नभएको भन्दै सिन्जो आबेले पदबाट राजीनामा दिएका थिए । ७१ वर्षीय सुगा आबेको निकट मानिन्छन् । सोमबार आफ्नो …

को हुन् जापानका नयाँ प्रधानमन्त्री सुगा ? Read More »