सेन्ट-जेभियर्सलाई-नतिजा-रोक्न-निर्देशन,-अटेर-गरे-कारबाही-गरिने

७ चैत, काठमाडौं । सरकारले सेन्ट जेभियर्स स्कुललाई प्रवेश परीक्षाको नतिजा रोक्न निर्देशन दिएको छ । शिक्षा विकास समन्वय इकाइ, ललितपुरका प्रमुख योगेन्द्रप्रसाद बरालले नतिजा रोक्न निर्देशन दिइसकेको जानकारी दिए । अटेर गरे कानुनी कारबाही गरिने उनले बताए ।

सेन्ट जेभियर्स स्कुलले सरकारको निर्देशन विपरीत कक्षा १ मा छात्र तथा छात्राको भर्नाका लागि प्रवेश प्रवेश लिइएको थियो । कोभिड–१९ संक्रमण,

 » पुरा समाचार पढ्नुहोस