संक्रमित-युवतीसँगै-आएकाहरुको-माग-:-हाम्रो-पनि-कोरोना-परीक्षण-गरियोस्

१२ चैत, चितवन । कोरोना भाइरसको संक्रमण देखिएकी युवतीसँगै चैत ४ गते कतारको दोहाबाट नेपाल आएकाहरु मध्ये ६ जना चितवन जिल्लाका रहेको पाइएको छ ।

उनीहरुमध्ये पाँच जना प्रहरीको सम्पर्कमा आएका छन् र, छैटौं व्यक्तिसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ ।

प्रहरी प्रधान कार्यालयको केन्द्रीय हेल्थ डेक्सको निर्देशनअनुसार उनीहरुलाई खोजी गरी क्वारेन्टाइनमा निगरानीमा राख्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको चितवन प्रहरी कार्यालय,

 » पुरा समाचार पढ्नुहोस

>