अमेरिकामा-कोरोना-संक्रमणबाट-मृत्यु-हुनेको-संख्या-हजार-पुग्यो

१३ चैत, काठमाडौं । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार पुगेको छ । हालसम्म ६९ हजार बढीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारीको रुप लिएको छ । यसबाट अमेरिकासमेत प्रभावित बनेको हो ।

भाइरसको नाम वुहान बनाउने प्रयास असफल

यसैबीच,

 » पुरा समाचार पढ्नुहोस

>