भाइरस-मार्न-काठमाडौंमा-छरियो-डिस-इन्फेक्सन-स्प्रे-(फोटो-फिचर)

१३ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा डिसइन्फेक्सन स्प्रे कीटनाशक औषधि छर्कन थालेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए ।

बढी भीडभाड हुने वीरअस्पताल,

 » पुरा समाचार पढ्नुहोस

>