भारतको-लकडाउनमा-नेपालको-आपूर्ति-व्यवस्था-बिग्रिन-नदिन-पहल

१३ चैत, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपूर्ति व्यवस्थामा देखिएको समस्या समाधान गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ ।

कोरोना सर्तकता तथा सुरक्षाका लागि भारतले लिएको लकडाउनसम्बद्ध नीतिले नेपालको आपूर्ति प्रणालीमा असर परेको भन्दै मन्त्रालयले भारतसँग सहजीकरण गरिदिन परराष्ट्रलाई आग्रह गरेको हो ।

भारतीय नीतिका कारण तेस्रो मुलुकबाट भारत ट्रान्जिट भएर आउने औषधि र त्यसका कच्चा पदार्थ,

 » पुरा समाचार पढ्नुहोस

>