फ्रान्सेली-दूतावासले-पोखराबाट-गर्‍यो-५८-पर्यटकको-उद्दार

१२ चैत, काठमाडौं । लकडाउनका कारण पोखरामा अलपत्र परेका फ्रान्सेली पर्यटकलाई उद्दार गरिएको छ । बिहीबार अपरान्ह बुद्ध एयरको जहाजले उनीहरुलाई काठमाडौं ल्याएको छ ।

नेपालस्थित फ्रान्सेली दूतावासले उनीहरुलाई काठमाडौं ल्याउन जहाज चार्टर गरेको थियो । उनीहरुलाई काठमाडौंको होटलमा राखिनेछ । फ्रान्सबाट आउने चार्टर विमानले उनीहरुलाई फिर्ता लैजानेछ ।

 » पुरा समाचार पढ्नुहोस

>