फुटबल-अब-उस्तै-हुने-छैन-:-मेसी

१९ जेठ, काठमाडौं । बार्सिलोना र अर्जेन्टिनाका कप्तान लिओनल मेसीले फुटबल अब उस्तै नहुने बताएका छन् । कोभिड १९ को कारणले धेरैले आफ्ना नजिकका साथी गुमाएकोमा दु:खी हुँदै मेसीले यसको असर आगामी वर्षमा पर्ने विचार व्यक्त गरे । कोरोनाभाइरस महामारीले गर्दा फुटबल जीवन अब फेरि उस्तै नहुने मेसीको धारणा छ ।

‘हामीमध्ये धेरै जना अहिले शंकामा छौँ कि यो घटनापछि अबको विश्व कस्तो हुनेछ । एकान्तवास र हामीलाई आश्चर्यमा पार्ने यस अवस्था बाहेक धेरै मानिसले कठिन समयको सामना गर्नुपर्‍यो किनकी यस परिस्थितिले कुनै न कुनै रुपमा उनीहरुलाई असर गर्‍यो । धेरैले परिवार साथी गुमाए,

 » पुरा समाचार पढ्नुहोस

>