भारतबाट-आएका-थिए-स्याङ्जाका-सबै-संक्रमित

२० जेठ, पोखरा । स्याङ्जा जिल्लामा संक्रमण पुष्टि भएका पाँचै जना व्यक्तिहरु भारतबाट आएको खुलेको छ । स्याङ्जाको चापाकोट नगरपालिकाका ४ जना र विरुवा गाउँपालिकाका एक जनालाई कोरोना पुष्टि भएको छ ।

स्याङ्जाको विरुवा गाउँपालिकामा कोरोना संक्रमित २० वर्षीय युवक भारतको मुम्बईबाट १५ गते स्याङ्जा आएका अर्का एकजना साथीसँगै गृह जिल्ला आएको गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले जानकारी दिए ।

‘स्याङ्जाका स्थानीय तहले उद्धार गर्ने बेला आएका हुन् । हामीले वालिङबाट रिसिभ गरेका हौं,’ गाउँपालिका अध्यक्ष शर्माले अनलाइनखबरसँग भने,

 » पुरा समाचार पढ्नुहोस

>