किन-बढ्दैछ-आत्महत्या-?

मानिस निस्कृय भएर बस्न थालेपछि नकारात्मक भावनाले जित्ने गर्छ । अनि गलत बाटो समात्नेदेखि आत्महत्यासम्म गर्ने गर्दछ । यो मानिसमा हुने आवेगात्मक मनोविज्ञानमा हुने कुण्ठा पनि एउटा कारण मानिन्छ ।

प्रहरीको तथ्यांकमा लकडाउन सुरु भएको दिन चैत ११ देखि जेठ १० गतेसम्म ९ सय ६३ जनाले आत्महत्याका घटना भएको देखाँउछ । कारण त अनुसन्धानले देखाउलान् नै,

 » पुरा समाचार पढ्नुहोस

>