किन-थुप्रिएका-छन्-प्रयोगशालामा-सयौं-स्वाब-?

२१ जेठ, काठमाडौं । सर्लाहीको कविलासी नगरपालिकाले अगरवा माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका ५५ जनाको जेठ ११ गते नै स्वाब संकलन गरेर पठायो । तर, स्वाब पठाएको ८ दिनपछि १९ गते मात्र रिपोर्ट तयार भयो । ५५ मध्ये ३६ जनाको पोजेटिभ रिपोर्ट आयो । त्यसबेलासम्म संक्रमित र अरु एकै ठाउँ बसिरहेका थिए ।

अब उनीहरु सबैको फेरि पीसीआर टेष्ट गराउने हो भने रिपोर्ट आउन कति दिन लाग्छ,

 » पुरा समाचार पढ्नुहोस

>