रेल-स्टेशनमा-अलपत्र-बालकको-सहयोगका-लागि-अघि-आए-साहरुख

केही दिन अगाडि सामाजिक संजालमा एउटा भिडियो भाइरल भयो, जहाँ एक बालक आफ्नी आमालाई उठाउने कोशिश गरिरहेका थिए । तर, उनकी आमा मरिसकेकी थिइन् । रेलवे स्टेशनमा केही दिनदेखि भोकै ती महिलाको खाना नपाएपछि निधन भएको थियो । उनको साना २ बालक उनलाई उठाउने कोशिश गरिरहेका थिए ।

बिहारको मुजफ्फरपुर रेल स्टेशनमा यो घटना घटेको थियो । अब,

 » पुरा समाचार पढ्नुहोस

>