नेपाल-आइन्-मनिषा

नायिका मनिषा कोइराला नेपाल आएकी छिन् । उनी, मंगलबार बेलुकी बेलहिया नाकाबाट नेपाल भित्रिएकी हुन् । सीमानामा आइपुगेपछि उनर्लाइ नेपाली सेनाको टोलीले पिकअप गरेको थियो । सीमामा मनिषा र उनको परिवार लामो समय रोकिएन । बेलहिया नाकाबाट आएका उनीहरु होटलमा क्वारेन्टाइनमा बस्नेछन् ।

नायिका मनिषा कोइराला एक ट्विटका कारण भारतीय मिडियाको निशानामा परेकी थिइन् । नेपाल सरकारले कालापानी,

 » पुरा समाचार पढ्नुहोस

>