नेकपा-बैठकमा-कसले-बाँड्यो-चीनमा-बनेको-‘कोरोना-जन्तर’-?

१२ असार, काठमाडौं । ‘सानो केटाकेटी हुँदा धामीले भुत–प्रेत लाग्दैन भनेर जन्तर लगाइदिन्थे, अहिले कोरोना जन्तर लगाइदिए’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले घाँटीमा भिरेको ‘भाइरस रिमुभिङ कार्ड’ देखाउँदै भने ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले केही नेतालाई ‘कोरोना जन्तर’ बाँडेका थिए ।

स्थायी कमिटी सदस्य न्यौपानेले नि यसबारे चासो राखेपनि नेता नेपालले उनलाई पनि एउटा लगाइदिए । ‘घाममा चाहिँ नदेखाउनु भन्ने रहेछ’ कोटले कार्ड छोप्दै न्यौपालेले बालुवाटारमा उपस्थित सञ्चारकर्मीहरुसँग भने,

 » पुरा समाचार पढ्नुहोस

>