कानुन-नहुँदा-गुठी-जग्गा-असुरक्षित-भएको-छ-:-मन्त्री-अर्याल

१४ असार, काठमाडौं । भूमि, व्यवस्था तथा सहकारीमन्त्री पद्‍मा अर्यालले देशभरका गुठीका जग्गा असुरक्षित रहेको बताएकी छन् ।

आइतबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मन्त्री अर्यालले गुठीको जग्गालाई राज्यले सुरक्षा गर्न नसकेको बताएकी हुन् । गुठी जग्गाको सुरक्षा गर्न विधेयक ल्याए पनि अगाडि बढाउन नसक्दा अतिक्रमण बढेको उनको भनाइ छ ।

‘गुठीको जग्गाहरु खास राज्यले समेत नियन्त्रण गर्न सकिरहेको छैन । हामी आइसकेपछि आफ्नो ढङ्गले लागेका छौं । सिधै हस्तक्षेप गरेर राज्यले उपयोग गर्न पाउने खालको अवस्था छैन’ उनले भनिन् ‘अरु सरकारी,

 » पुरा समाचार पढ्नुहोस

>