गोरखामा-जंगली-च्याउ-खाँदा-एकै-परिवारका-५-जना-बिरामी

१५ असार, गोरखा । गोरखामा ज‌गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् ।

जंगली च्याउ खाएर बिरामी पर्नेमा आरुघाट गाउँपालिका–४ थुमीका ५० वर्षीय गाइने बिक, उनकी श्रीमती र तीन छोराछोरी रहेको वडाध्यक्ष कृष्ण धमलाले बताए । उनीहरुमध्ये अन्दाजी ११ वर्षका कान्छा छोराको अवस्था चिन्ताजनक रहेको उनले जानकारी गराए ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रमको काम भइरहेको छ,

 » पुरा समाचार पढ्नुहोस

>