गभर्नरले-चार्टर्ड-एकाउन्टेन्टलाई-भने-वित्तीय-सुशासन-तपाईंहरुको-हातमा-छ

१५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वित्तीय सुशासन कायम गर्न चार्टर्ड एकान्टेन्टहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

चार्टर्ड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान)ले आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई बुझाएको सुझाव ग्रहण गर्दै गभर्नर अधिकारीले पारदर्शिता तथा लेखा सम्बन्धमा चार्टड एकाउन्टेन्टहरुलाई धेरै विषय थाहा हुने भन्दै अहिलेको विषम परिस्थितिमा वित्तीय सुशासन र सन्तुलन रहने गरि काम गर्न आग्रह गरेका हुन् ।
एक्यानका पदाधिकारीले लेखा तथा व्यवसायसंग सम्बन्धित नीतिमा मौद्रकी नीतिमार्फत सहजिकरण गर्न सुझाव दिएका छन् ।

एक्यानका अध्यक्ष आनन्द वाग्लेले कोभिड १९ ले सिर्जना गरेको कठिन परिस्थितिमा बैंकिङ क्षेत्रमा हुनुपर्ने नीतिगत व्यवस्थाबारे एक्यानको प्रतिवेदन गभर्नर अधिकारीलाई बुझाएका छन् । प्रतिवेदनमा ऋणको पुनर्तालिकीकरण,

 » पुरा समाचार पढ्नुहोस

>