संसदीय-समितिले-भन्यो-:-बिरामी,-कर्मचारी-र-व्यवसायीलाई-काठमाडौं-आउन-देऊ

१६ असार, काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन सहज बनाउन सरकारलाई निर्देशन दिएको छ ।

‘उपत्यका आउने जाने नागरिकको सन्दर्भमा बिरामी, कर्मचारी र व्यावसायीलाई सरलीकृत गर्ने’ मंगलबार बसेको समिति बैठकले सरकारलाई दिएको निर्देशन पत्रमा उल्लेख छ ।

आवश्यक सर्तकता अपनाएर आर्थिक क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेकाले सरकारलाई यस्तो निर्देशन दिइएको समिति सभापति दिलकुमारी रावल थापाले जानकारी दिइन् ।

यसैगरी,

 » पुरा समाचार पढ्नुहोस

>