प्रदेशका-मन्त्री-पनि-नागरिकता-विधेयकविरुद्धको-आन्दोलनमा

१६ असार, जनकपुरधाम । नागरिकता विधेयकको विरोधमा जनता  समाजवादी पार्टीले गरेको प्रदर्शनमा प्रदेश २ सरकारका मन्त्री पनि सहभागी भएका छन् ।

जनकपुरधाममा भएको प्रदर्शनमा भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव र भूमि, व्यवस्था कृषि तथता सहकारी मन्त्री शैलेन्द्र साह सहभागी भएका हुन् ।

स्थानीय जनक चोकबाट निकालिएको विरोध र्‍याली जनकपुरधामको विभिन्न क्षेत्र पुगेर पुन:  जनक चोकमा आई केही बेर धर्ना दिएर कोण सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागी भएका मन्त्री भने धर्ना बसेर फर्किए ।

कोणसभामा संघीय सांसद उमाशंकर अरगरिया,

 » पुरा समाचार पढ्नुहोस

>