आधा-घण्टामै-सक्यो-सलहले-देउखुरी-क्षेत्रको-मकै

१६ असार, देउखुरी । दाङको अन्न भण्डार मानिने देउखुरी क्षेत्रमा सलहले मकैबालीमा ठूलो क्षति पुर्‍याएको छ । मंगलबार दिउँसो राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिकामा सलहका बथान देखिएका छन् ।

सलहका बथानले मकैबाली नष्ट गरेको राप्ती गाउँपालिका–२ बराखुटीका वासिन्दा वासुदेव न्यौपानेले बताए । उनका अनुसार करिब आधा घण्टामा सो क्षेत्रको आधाभन्दा धेरै मकैबारी उजाड बनाएर हिँडेको छ ।

त्यस्तै सोही ठाउँमा स्थायी घर भएका शिक्षक यादव आचार्यले दुई किलोमिटर क्षेत्रमा सलह छपक्कै भएको जानकारी दिए । उनी भन्छन् ‘सलह भन्ने किरा त अचम्मका हुने रहेछन्,

 » पुरा समाचार पढ्नुहोस

>