नेकपाको-आन्तरिक-परीक्षा-:-को-पास,-को-फेल-?

२७ असार, काठमाडौं । ‘मेडिकल साइन्स’मा जस्तो ‘पोलिटिकल साइन्स’मा मानिसको रगत, दिसा-पिसाब वा खकार जाँच्ने प्रयोगशाला हुँदैन । राजनीतिक समस्यालाई स्क्यानिङ गरेर सूक्ष्म विश्लेषण गर्न सम्भव हुँदैन । तथापि, राजनीतिशास्त्रले पनि भौतिक विज्ञानमा जस्तै तथ्यपरक विश्लेषणको अपेक्षाचाहिँ गरेकै हुन्छ । अझ, आधुनिक राजनीतिशास्त्रले कुनै पनि घटनाक्रमको  तथ्यसंगत अध्ययन, विश्लेषण, पूर्वानुमान र समीक्षाको माग गर्छ ।

असार ११ गतेदेखि २६ गतेसम्म प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटी बैठकको उपती के हो ?

 » पुरा समाचार पढ्नुहोस

>