नखिपोटमा-बरामद-गाडी-सुन-ओसारपसारमै-प्रयोग-भएको-पुष्टि

१६ साउन, काठमाडौं । ललितपुरको नखिपोटमा बरामद भएको गाडी पन्ध्र किलो पहेँलो धातु बरामद प्रकरणमै प्रयोग गरिएको गाडी भएको पुष्टि भएको छ ।

गाडीको इञ्जिन र च्याचिस नम्बर घटनामा प्रयोग भएको गाडीको कागजपत्रसँग मेल खाएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले गाडीको कागजपत्रसँग इञ्जिन र च्याचिस नम्बर मिलेको अनलाइनखबरलाई बताए ।

प्रहरीले बिहीबार नखिपोटबाट बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी बरामद गरेको थियो । तर,

 » पुरा समाचार पढ्नुहोस

>