रुपन्देहीमा-थप-एक-कोरोना-संक्रमितको-मृत्यु

२९ भदौ, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नंं. ५ कि ६४ वर्षकी महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

सोमबार नै अस्पताल आएकी उनको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.

 » पुरा समाचार पढ्नुहोस

>