एसिड-पीडितको-जिम्मा-सरकारले-लियो,-यी-हुन्-मन्त्रिपरिषदका-११-निर्णय

३०, भदौ, काठमाडौं । सरकारले एसिड आक्रमणबाट पीडित बनेका नागरिकहरुको सम्पूर्ण उपचार खर्च, शिक्षादीक्षा र रोजगारीको जिम्मेवारी लिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरुको बुँदागत जानकारी गराउँदै सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने, ‘एसिड पीडितहरुका सन्दर्भमा सरकारले गरेको यो ऐतिहासिक निर्णय हो । यसले उहाँहरुलाई ठूलो अभिभावकत्व,

 » पुरा समाचार पढ्नुहोस

>