भ्रमबाट-जोगिऔं,-डिप्रेसनको-उपचार-छ

कोरोना भाइरसको महामारीले निम्त्याएको यो अवस्थामा हामी जति जोखिम बढेको छ, त्यति नै सचेत बनेर अरू रोगको जोखिमबाट समेत जोगिनुपर्ने अवस्था छ ।

यो जटिल समयमा हामी शारीरिक र मानसिक रोगको समेत सम्भावित समस्याबाट जोगिनुपर्ने आवश्यकता छ । उच्च मनोबलसहित बाँचेको खण्डमा मात्रै हामीले कोरोनाको यो संकटलाई समाप्त गर्न सक्छौं ।
आज हामीहरू धेरैलाई नजानी नजानी गाँज्ने एउटा रोग बनेको छ,

 » पुरा समाचार पढ्नुहोस

>