दीपिकाले-स्विकार-गरिन्-‘ड्रक्स-च्याट’को-आरोप

बलिउड नायिका दीपिका पादुकोणले ड्रग्स च्याटको आरोप स्विकार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । आज नारकोटिक्स कन्ट्रोल ब्युरोले दीपिकासँग करिब साढे ५ घन्टा सोधपुछ गरेको थियो । यस्तै, नायिका श्रद्धा कपुरसँग ६ घन्टा र अर्की नायिका साराअली खानसँग ५ घन्टा सोधपुछ गरिएको हो ।

नायिका दीपिका पादुकोणले ड्रग्स च्याटको आरोप स्विकार गरेकी छिन् । तर,

 » पुरा समाचार पढ्नुहोस