‘‍‍‍…अनि-मैले-कलम-छोडेर-कोदालो-उचालें’

१० असोज, चितवन । सरकारद्वारा वितरण गरिने पदक माथि विभिन्न ठाउँबाट प्रश्न चिन्ह उठाइरहेका बेला चितवनका एक सफल किसान गणेश भुसालले जनसेवा श्री पाँचौ पदक प्राप्त गरेका छन् । सरकारले बाँड्ने पदक सहि ब्यक्तिले पनि पाएका छन् भन्ने दृष्टान्त बनेका छन् भुसाल ।

विगत १८ वर्षदेखि चितवनको भरतपुर महानगरपालिका वडा नं.

 » पुरा समाचार पढ्नुहोस