कर्मचारी-बोक्न-सवारी-चालक-भर्ना-नगर्नु-सतर्कता-केन्द्र

३० असोज, काठमाडौं । भ्रष्टाचार नियन्त्रण सम्बन्धी प्रबर्द्धनात्मक तथा निरोधात्मक कार्यका लागि स्थापित राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारी ओसारपसारका लागि हलुका सवारी चालक भर्ना नगर्न सुझाएको छ ।

केन्द्रले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको आफ्नो १८ औं वाषिर्क प्रतिवेदनमा यस्तो सुझाव दिएको हो ।

शाखा अधिकृत भन्दामाथिका सबै कर्मचारीलाई तालिमको व्यवस्था गर्नुपर्ने र नयाँ भर्ना हुन हलुका सवारी चालक अनुमतिपत्र अनिवार्य गर्दा आर्थिक मितव्ययिता कायम गर्न सहज हुने केन्द्रका सचिव डा.

 » पुरा समाचार पढ्नुहोस