वीरगञ्ज-सुन-अपरेशनको-नालीबेली-:-मक्किएको-दराजमा-खजना-!

१ कात्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-५, रशमकोठीमा रहेको गणेश अपार्टमेन्ट आसपास दुई दिनदेखि नयाँ व्यक्तिहरु देखिएका थिए ।

शनिबार अपार्टमेन्टको तेस्रो तलामा रहेको ३०३ नम्बर फ्ल्याटमा तिनै व्यक्तिलाई बर्दीमा देखेपछि स्थानीयले थाहा पाए- बिहीबारदेखि देखिएका नयाँ व्यक्ति जिल्ला प्रहरी कार्यालय, पर्सा र वडा प्रहरी कार्यालय, विर्ताबाट खटिएका सादा पोशाकका प्रहरी रहेछन् ।

यहीँबाट प्रहरीले शनिबार २३ किलोभन्दा बढी र दुई किलो बढी चाँदी बरामद गरेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी गंगा पन्तलाई प्राप्त सूचनाको आधारमा दुई दिनसम्म रेकी गरेर छापा हानेको टोलीले कुल २२ केजी ५७६ ग्राम सुनका बिस्कुटहरु,

 » पुरा समाचार पढ्नुहोस