दशैंमा-आस्था-राउतको-सांगीतिक-उपहार–-‘यानी-माया’

गायिका आस्था राउतले आफ्नो चिरपरिचित अन्दाजमा नयाँ गीत ‘यानी माया’ लिएर दर्शक–स्रोतामाँझ ल्याएकी छन् । म्युजिक नेपालको अफिसियल यूट्यूव च्यानलबाट घटस्थापनाको दिन पारी यो गीत शनिबार सार्वजनिक गरिएको हो ।

गीतका शब्दहरु सुरेश अधिकारीका हुन् भने संगीत पनि उनैले दिएका छन् । गीतमा महाराज थापाको एरेन्जमेन्ट रहेको छ । यो गीतलाई आस्थाको एल्बम ‘आधार २’ मा समावेश गरिएको छ । लोक र पपको फ्युजनजस्तो सुनिए पनि यो गीत सुगम संगीतकै विधामा पर्ने संगीतकार अधिकारी बताउँछन् ।

सरल र मिठासपूर्ण शब्दहरु रहेकाे उनकाे गीतमा आस्थाको टिपिकल आवाज सुन्न सकिन्छ । प्राकृतिक दृष्यावलीमा खिचिएको गीतको भिडियो सुन्दर र शालिन छ ।

भिडियोमा कविता नेपाली,

 » पुरा समाचार पढ्नुहोस