माधव-र-बाबुरामलाई-अख्तियारले-जोगाएकै-हो-?

२६ माघ, काठमाडौं । बालुवाटारस्थित ललितानिवास क्याम्पा र त्यसले चर्चेको ११४ रोपनी सार्वजनिक जग्गा हिनामिना प्रकरणमा ‘मन्त्रिपरिषदले सामूहिक रुपमा गरेका निर्णयहरू आफ्नो क्षेत्राधिकारमा नपर्ने’ भन्दै पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउनु नपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले निर्णय गरेपछि यसबारे दुईथरी प्रतिक्रिया आइरहेका छन् ।

एकथरीलाई नेपाल र भट्टराई दोषी हुँदाहुँदै उन्मुक्ति दिइयो भन्ने परेको छ भने अर्काथरीको बुझाइमा मन्त्रिपरिषदको सामूहिक निर्णय ‘नीतिगत’ भएकाले पूर्वप्रधानमन्त्रीद्वयको निर्णयमाथि अदुअआले अनुसन्धान गर्न सक्दैनथ्यो,

 » पुरा समाचार पढ्नुहोस

>