मौलाकालिका-केबलकार-स्थानीय-सहभागिताको-नमूना-प्रोजेक्ट-बन्छ-ढकाल

२७ पुस, काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौलाकालिका केबलकार नेपालमा स्थानीय सहभागिताको एक नमूना प्रोजेक्टका रुपमा निर्माण हुन गइरहेको बताएका छन् ।

गैँडाकोट नगरपालिकामा स्टेसन भइ प्रसिद्ध देवीस्थल मौलाकालिकामा निर्माण हुन लागेको सो केबलकार आयोजनामा कुनै पनि निजी क्षेत्रको आयोजनामा स्थानीय समुदायको उदाहरणीय सहभागितासहित एक नमूना यसमा प्रस्तुत हुने जानकारी उनले दिए ।

गैँडाकोट उद्योग वाणिज्य संघद्वारा आयोजित गैँडाकोट महोत्सव समापन सभालाई सम्बोधन गर्दै उनले भने- यस केबलकारलाई हामीले नेपालको एक प्रसिद्ध धार्मिक पर्यटनका हिसाबले अघि बढाउन खोजेका छौँ र यसलाई स्थानीय सहभागिताको एक नमूना प्रोजेक्टका रुपमा पनि विकास गर्ने हाम्रो प्रयत्न छ ।

उनले केही समयपछि नै यो केबलकार सञ्चालनमा आउने जानकारी दिए । केही औपाचारिकताका कामहरु बाँकी छन्,

 » पुरा समाचार पढ्नुहोस

>