चीनबाट-नेपालीको-उद्धार-ढिलो-हुनुको-भित्रीकथा

२९ माघ, काठमाडौं । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धारको पर्खाईमा रहेका १ सय ८० नेपालीलाई फागुन ३ गते नेपाल ल्याउने मन्त्रिपरिषदको निर्णय सुनेपछि एक अभिभावकले प्रतिक्रिया दिए, ‘जे शंका गरेको त्यही भयो, यो सरकारले हाम्रो छोराछोरीलाई कोरोना संक्रमित नै गराउने भो ।’

अभिभावकको प्रतिक्रिया सुन्दा कतिपयलाई आश्चर्य लाग्न सक्छ । अझ भनौं प्रश्न नै उठ्न सक्छ,

 » पुरा समाचार पढ्नुहोस

>