सरकारका-प्रवक्ता-भन्छन्-:-सरकारको-काम-नराम्रो-देख्ने-आँखा-चाहिँ-नराम्रा-!

१ फागुन, काठमाडौं । सरकारले एउटा पनि नराम्रो काम नगरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा सरकारका २ वर्षका राम्रा कामबारे सोधिएको थियो । जवाफमा उनले भने, ‘नराम्रा काम एउटा पनि गरेको छैन । जति गरियो राम्रै राम्रा । नराम्रो देख्ने आँखा चाहिँ नराम्रा । राम्रो कुरा नदेखाइदिने,

 » पुरा समाचार पढ्नुहोस

>