महासंघको-वरिष्ठ-उपाध्यक्षमा-प्रधानको-उम्मेदवारी-घोषणा,-गोल्छाको-साथ

१ फागुन, काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । र, उनलाई दुई महिनापछि महासंघको स्वतः अध्यक्ष बन्न लागेका शेखर गोल्छाले साथ दिएका छन् ।

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रवधान छ । त्यही व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्ष गोल्छाले दुई महिनापछि अध्यक्ष भवानी राणाको स्थान लिनेछन् ।

साथै महासंघको आगामी महाधिवेशनमा वरिष्ठ उपाध्यक्षको चुनाव नै मुख्य प्रतिस्पर्धा हुनेछ । त्यसका लागि प्रधानले बिहीबार आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यसअघि वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले पनि उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

प्रधानको उम्मेदवारी घोषणा कार्यक्रममा महासंंघका भावी अध्यक्ष गोल्छा पनि सहभागी भएका थिए । ‘जब म नेतृत्व सम्हाल्दैछु,

 » पुरा समाचार पढ्नुहोस

>