डोरमणिको-काम,-कहिले-जाला-घाम-!

६ फागुन, काठमाडौं । दुई वर्षअघि वागमती प्रदेशको जिम्मेवारी सम्हाल्दै गर्दा मुख्यमन्त्री डोरमणि पौडेलले भनेका थिए, ‘हामी जे भन्छौं, त्यो गर्छौं ।’

दुई वर्षपछि फर्केर हेर्दा वागमती सरकारको काम गराइ ‘सरकारको काम, कहिले जाला घाम’ भन्ने पुरानो नेपाली आहानजस्तो प्रतीत भएको छ ।

पौडेलको नेतृत्वमा २०७४ माघ २८ मा गठन भएको प्रदेश सरकारले पहिलो वर्षलाई आधार वर्ष मानेको थियो । तर,

 » पुरा समाचार पढ्नुहोस

>