युराेपा-लिग-ड्र-:-युनाइटेडलाई-सजिलाे,-राेमा-र-सेभिया-भिड्ने

काठमाडौं । युरोपा लिगअन्तर्गत अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ । युएईएफले शुक्रबार सार्वजनिक गरेको ड्र मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी परेको छ ।

युनाइटेडले अस्ट्रियन क्लब लिन्जेर एथ्लेटिक स्पोर्ट्स क्लब (एलएएसके) प्रतिद्वन्द्वी पाएको हो । यस्तै अर्को इंग्लिस क्लब वुल्भ्सले ग्रिसको ओलम्पिकाओससँग खेल्नेछ ।

ओलम्पिकास त्यही क्लब हो,

 » पुरा समाचार पढ्नुहोस