संस्कृति-बुझ्न-खोज्दा-साहित्यमा-रुचि-बढ्यो

मैले विद्यालय जीवन चितवनमा बिताएको हुँ । त्यतिबेला कोर्सबाहिरका किताबको अभाव हुन्थ्यो । कोर्सबाहिरको कुरा पनि पढ्नुपर्छ भनेर धारणा आइसकेको थिएन । मेरो घरमा आमाले रामायण, महाभारतदेखि, मुनामदनजस्ता कृति पढ्नुहुन्थ्यो । बुवाको रुचि इतिहास र संस्कृतिमा बढी थियो ।

त्यतिबेला साहित्यमा मेरो साँच्चै रुचि थियो भन्ने आधार मसँग छैन । तर पनि म साहित्यसँग टाढा हुन सकिनँ । इतिहासका किताब हुन्थे घरमा,

 » पुरा समाचार पढ्नुहोस

>